चैत १०, लमजुङ । सदरमुकाम बेँसीसहरमा पानीको अभाव हुन थालेपछि दीर्घकालीन सोचका साथ रु २८ करोडको लागतमा सहलगानी खानेपानी योजना सञ्चालन गरिने भएको छ ।
बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको...