माघ ९, काभ्रेपलाञ्चोक । बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ ।
सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् ।...