डडेल्धुराका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण
फागुन २२, डडेलधुरा । डडेल्धुराका अधिकांश ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन् ।
पहुँचका आधारमा निर्माण हुने गरेका कारण जिल्लाका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण भएका हुन् ।...