कमल सुवेदी | असोज २, पोखरा | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनबाट अध्यक्षमा विश्वशंकर पालिखे निर्वाचित भएका छन् ।...