बर्षेनी २० हजार भन्दा बढी नेपाली कामदार लैजाने मौरिससको प्रस्ताव, तलब कति ?
असार २४, काठमाडौँ | अफ्रिकी मुलुक मोरिससले श्रम तथा रोजगार मन्त्रालयसँग नेपालीका लागि उपयुक्त रोजगारी दिन सकिने भन्दै द्विपक्षीय समझदारी (एमओयू) गर्न प्रस्ताव गरेको छ ।
मोरिससले नेपालबाट औपचारिक रुपमै कामदार...