असार ४, काठमाडौँ | विगत २३ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साढे ११ हजारभन्दा बढी गुणाले वृद्धि भएको छ।आर्थिक वर्ष २०५०/०५१ मा तीन हजार ६०५ जना मात्रै वैदेशिक...