कतार जाने कामदारसँग रु ९५ हजार लिँदालिँदै म्यानपावरका कर्मचारी पक्राउ
जेठ १७, काठमाडौँ (रासस) | वैदेशिक रोजगार विभागले कतार जाने कामदारबाट बढी शुल्क लिँदै गर्दा म्यानपावर कम्पनीका एक कर्मचारीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका...