युरोप लैजाने र काम लगाइदिने भन्दै ठगी गर्ने शिवाकोटी पक्राउ
असार १७, काठमाडौँ (रासस) | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले युरोप लैजाने र काम लगाइदिने भन्दै ठगी गरेको आरोपमा गोरखाका विष्णु शिवाकोटीलाई आज पक्राउ गरेको छ । युरोप लगेर काम लगाइदिने...