प्रेम सुनार/जेठ–९ गुल्मी । गुल्मीका एक युवाको दुवईमा सडक दुर्घटना परी ज्यान गएको खवर प्राप्त भएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्वर २, दर्लिङ्ग ठुल्ढुङ्गे गाउँका३० वर्षिय खड्गबहादुर बिकको...