विदेशबाट घर र्फकँदै हुनुहुन्छ, कति वटा मोबाइल फोन ल्याउन पाइन्छ ?
असोज ११, काठमाडौं । नेपालीहरुको महान चाड दशैं तथा तिहारमा विदेशबाट घर र्फकने यात्रुहरुको चाप दिन प्रतिदिन बढ्दो छ ।रोजगारीका लागि विदेश गएका कामदार, उच्च शिक्षाका र भम्रण जानेहरुले नेपाल...