भदौ १६, कुवेत । कुवेतमा दुई तलाको भवनबाट खसेर एक नेपालीको मृत्यु भएको छ । तनहुँको बसन्तपुर कोटगाउँका ४९ वर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेको भवनको दुई तला माथिबाट खसेर ज्यान गएको...