दलालहरुले थाइल्यान्ड पुर्याई अलपत्र पार्नेक्रम बढ्यो
पुस ४, काठमाडौँ । मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । मानव तस्करले अमेरिका, अस्ट्रेलिया, क्यानडा,...