बैदेशिक रोजगारीमा जाने ‘सेक्युरिटी गार्ड’को प्रतिबन्ध हट्यो
मंसिर ७, काठमाडौं । सेक्युरिटी गार्डका रुपमा वैदेशिक रोजगारीमा जाने युवाहरुमाथि लगाइएको प्रतिवन्ध सरकारले हटाएको छ । योसंगै अब नेपालबाट सुरक्षा गार्डका रुपमा विदेश जाने बाटो फेरी खुलेको छ ।...