कोरिया जाने कामदारले ५ हजार डलरको कोरोना बीमा गराउनुपर्ने
असार २४, काठमाडौँ । वैदेशिक रोजगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखा कार्यालयले ५ हजार डलरको कोभिड-१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीहरूलाई दर्ता हुन आह्वान गरेको...