चार्टर्ड उडानमा महँगो भाडा तिर्नुभयो ? बढी भाडा तिरेको प्रमाण सहित यसरी दिनुस् उजुरी
असार ९, काठमाण्डौं। सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड हवाई उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए मन्त्रालयलाई दिन सर्वसाधारण यात्रुसँग आहृवान गरेको छ । सरकारले निषेधाज्ञाको समयमा खुला गरेको चार्टर्ड उडानमा ट्राभल...