विदेशमा समस्यामा परेकाहरुलाई भोलिबाट नेपाल ल्याइने, पहिले कुन देशका ?
जेठ २२, काठमाडौं । सरकारले शुक्रबार (भोलि)बाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ । पहिलो चरणमा शुक्रबार युएई रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको श्रम रोजगार तथा...