म्यानपावर व्यवसायीको पत्र : ‘श्रममन्त्री विष्टले टेरेनन्, निर्देशन दिनुपर्यो प्रधानमन्त्री ज्यू’
जेठ १०,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले माग पूरा गरिदिन प्रधानमन्त्री समक्ष लिखित निवेदन दिएका छन् । नेपाल वैदेशिक...