भारतमा ‘आदिपुरुष’ले हेरफेर गर्यो चार डायलग
एजेन्सी | भारतमा तीव्र आलोचना खेपिरहेको फिल्म ‘आदिपुरुष’ले केही विवादित संवाद हेरफेर गरेको जनाइएको छ । भारतभित्रै यी संवादलाई लिएर विरोध भएपछि निर्माताले पुरानो संवादलाई नयाँले प्रतिस्थापन गरेको जनाएका छन्...