माघ १४, काठमाडौँ | ‘ऐंचो पैंचो’ फेम्ड निर्देशक कृषा चौलागाईंले आगामी फिल्म ‘पिताम्बर’मा कलाकारको ‘लाइनअप’ बलियो बनाएकी छन् । यही माघ अन्तिमबाट नवलपरासी क्षेत्रमा पहिलो चरणको छायांकन गर्न लागिएको फिल्ममा...