मङ्सिर १३, काठमाडौँ | टिकटक प्लाटफर्मबाट उदाएकी प्रिन्सी खतिवडा अब हिन्दी गीतमा देखिने भएकी छिन्। प्रिन्सी बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजको एक गीतमा देखिँदै छिन्।उनले अभिनय गरेको ‘जान देंगे तुम्हे’...