प्रदर्शनको तयारीमा ‘पासाङ: इन द स्याडो अफ एभरेष्ट’
बैशाख ७, काठमाडौँ | चलचित्र ‘पासाङ ःइन द स्याडो अफ एभरेष्ट’ काठमाडौंमा प्रिमियर गरिएको छ । बुधबार प्रिमियरसँगै आयोजित पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शन वैशाख १० गतेदेखि देशभरका क्युएफएक्सअन्तर्गतका चलचित्र भवनमा...