‘प्रकाश’लाई सर्वोत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा रिट दायर
असोज ५, काठमाडौँ | फिल्म ‘प्रकाशलाई राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा गरेर जुरीले पठाए पनि चलचित्र विकास बोर्डबाट सूची हटाइएको खबर चर्चामा थियो।फिल्मका निर्देशक दिनेश राउत तथा लेखक...