थलापति विजयको ‘लियो’लाई भारतका तीन ठूला मल्टिप्लेक्सले रिलिज नगर्ने
कार्तिक १, काठमाडौँ | दक्षिण भारतीय अभिनेता थलापति विजय स्टारर ‘लियो’ बिहीबार नेपाली हलमा समेत रिलिज हुँदैछ । सुपरस्टारको उपस्थिति र लोकेश नागराज निर्देशित फिल्म भएकाले पनि फ्यानमाझ यो फिल्मलाई...