चैत्र २०, भैरहवा | रुपन्देहीमा चैत २२ गतेदेखि टाइफाइड रोगविरुद्ध खोप दिन लागिएको छ । २ वटा नियमित खोपबाट सुरुवात गरिएको नेपालमा १३ ओँ नियमित खोपको रुपमा टाइफाइड रोगविरुद्ध खोप...