असोज १७ , काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२० जनाको...