शहिद दिवसका अवसरमा बृहत काव्य गोष्ठि कृति एवम् बिमोचन कार्यक्रम सम्पन्न
माघ १६, सुर्खेत । प्रगतिशिल लेखक संघ नेपालको आयोजनामा शहिद दिवस २०७३ र बृहत काव्य गोष्ठि कृति एवम बिमोचन कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
कार्यक्रममा शाखाका सचिव धिरेन थापाको अध्यक्ष्तामा...