कविता -“नयाँ वर्ष
-तारा सुनुवारस्वागत छ २०७४तिमीलाईदेशमा संघियता डाेराउनेबाटाे प्रष्ट गरि अाउ,तह तहमा भएकाेविवदलाई सुल्झाउने गरि अाउ ।स्वागत छ२०७४ तिमिलाईदृष्टि फेर्न गाराे हुनेहरूलाईपरिवर्तन काे साहासजुटाउने अाँट लिएर अाउ ,बाटाे बिराएकाहरूलाईविन्दुमा पुराउने विचार लिएर अाउ...