उत्तरी चीनमा तीव्र गतिमा हावा चल्ने चेतावनी दिइएसँगै सर्वसाधारणलाई चाँडै घर फर्कन अनुरोध गरिएको छ । विद्यालयहरूमा कक्षा स्थगित गरिएको छ र बाहिर आयोजना गरिएका कार्यक्रमहरू पनि रद्द गरिएका छन्...