अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी -माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । २३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि लामो समयपछि आज मतदान हुन...