काठमाडौं । आज योमरी पूर्णिमा । काठमाडौं उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पूर्णिमा मनाउँदछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने...