नयाँ शक्तिका उम्मेदवारसहितको टोली माओवादी केन्द्रमा प्रवेश
मङ्सिर १२, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका प्रदेश नं.७ का समानुपातिक उम्मेदवारसहित चार जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
टीकापुरमा पत्रकार सम्मेलन गरी प्रदेशसभाका समानुपातिक उम्मेदवार सरस्वती शाह, केन्द्रीय...