समानुपातिकबाट हट्यो २५६ जनाको नाम, को-को हुन् ?
मङ्सिर ४, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ ।
विभिन्न कारणले उम्मेदवार...