काठमाडौँ | रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पहाडी जिल्लाहरूमा फागुन २९ गते र तराईका जिल्लाहरूमा चैत १ गते...