राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग कतारी राजदूतको आज गरे बिदाइ भेट
असार २२, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले आज बिदाई भेट गरेका छन् । राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज...