रास्वपाको चियापानमा प्रचण्डसहित शीर्ष नेताहरु (फोटोहरु)
असार ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी भएका छन् ।
बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...