रौतामाईका अध्यक्ष भन्छन्– पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्नेलाई दिन्छु
जेठ १४, उदयपुर | रौतामाई गाउँपालिका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार आले मगरले आफूले पाउने मासिक पारिश्रामिक बापतको रकम नलिने घोषणा गरेको छ । उनले शनिवार पदभार ग्रहण गर्दै प्राप्त हुने पारिश्रमिक ...