पार्टीको विधानमाथि गरेको निर्णयप्रति माओवादी केन्द्रको आपत्ति
पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ। निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको थियो। आयोगको उक्त...