यी हुन् माओवादी केन्द्रबाट छानिएका राष्ट्रिय सभा सदस्यका उम्मेदवार
पुस २०, काठमाडौँ | नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ। आउँदो १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको...