‘पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार छु’
पुस १६, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई क्रान्तिकारी बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। समूहगत छलफलमा उठेका प्रश्न र जिज्ञासाहरूको जवाफ दिँदै उनले...