स्वास्थ्य र सुरक्षाकर्मीको मनोबल उँचो बनाउन माग
चैत २८, कास्की | नेपाली काँग्रेस कास्कीले राष्ट्रिय सङ्कटका बेला अग्रपङ्क्तिमा सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उँचो बनाउन माग गरेको छ ।
जिल्ला सभापति कृष्ण केसीले आज विज्ञप्ति जारी गर्दै...