सम्राट सिंह । बैशाख १४, बझाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध व्यक्तिले आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ । शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९...