यसरी सक्रिय थिए प्राधिकरण प्रमुख पोख्र्रेल पार्टीको गतिविधिमा (तस्बिरसहित)
असोज १९, प्यूठान । विहिवार पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रा.डा.गोविन्दराज पोख्रेलसँगको सम्वन्धित खवरले धेरै चर्चा पायो ।
चाडपर्वको बेला भूकम्पपीडितलाई टहरामै राखेर गृहजिल्लामा आएर नेपाली कांग्रेसको चुनावी प्रचारप्रसारमा सक्रिय पोख्रेलको...