यो संविधान खारेज गरि नयाँ संबिधान बनाउनुपर्छ: बैद्य
असार २, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले अहिलेको संविधानलाई खारेज गरेर नयाँ संविधान बनाउनु पर्ने बताएको छ ।
सरकारले राजपालाई सन्तुष्ट पार्ने नाममा २ नं. प्रदेशको...