असार १८, पाँचथर । पाँचथरको सदरमुका फिदिम नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
मेयरमा नेपाली कांग्रेसका ओनाहाङ नेम्बाङ र उपमेयरमा कांग्रेसकै उर्मिला श्रेष्ठ प्रधान विजयी...