सिन्धुली गोलनजोर गाउँपालिका १ मा माओवादी केन्द्र विजयी
जेठ १, सिन्धुली । गोलनजोर गाउँपालिका–१ डुँडभन्ज्याङका वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मीनबहादुर सुनुवार विजयी हुनुभएको छ ।
सुनुवारले पाँच सय २८ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ठाकुरप्रसाद घिमिरेले चार सय...