असोज ५, काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल र भारतबीच भएको सहमति देशहित विपरीत भएको बताएका छन्...