हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको दुई बैठक
पुस १०, काठमाडौँ | प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएअनुसार अपराह्न ४...