लक्ष्मीप्रसाद सापकोटा | पुस १२, पर्वत | लप्सी जिल्लाका रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर प्रशोधन गर्न यतिबेला कृषकलाई भ्याइनभ्याई भएको छ ।
नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने...