गोलबजारमा फेला परेको बम डिस्पोजः स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेट्यो (पर्चासहित)
राम नारायण पंडित | पुष ८, सिरहा । सिरहाको गोलबजारमा फेला परेको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
गोलबजार नगरपालिका बडा नं. ४ स्थित नेपाल टेलिकमको टावर नजिक आज...