कात्तिक १७, साँखु (रासस) | काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट महानगरीय प्रहरी प्रभाग साँखुले रु एक लाख ८२ हजार ८७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ स्थानीय...